FAQs Complain Problems

ग्यालरी

खोटेहाङ गाउँ पालिकाले आयोजना गरेको चौथो गाउँसभामा चालु आ.व. २०७५।०७६ को लागि गाउँसभाले स्वीकृत गरेको अनुमानित आय व्यय लाइ कार्यान्वयन गर्न ‌संशोधन सहितको पूरक विनियोजन विधेयक बजेट तथा कार्यक्रम तर्जु‍‍‍मा समितिका संयोजक तथा उपाध्यक्ष श्री कविता राइज्यू बाट सम्मानित गाउँसभा समक्ष स्वीकृतिका लागि पेश गर्नुभयाे ,
उक्त विधेयक सर्वसम्मति बाट पारित गर्दै गाउँसभाले सहकारी ऐन -२०७५ , कृषि व्यवसाय प्रवर्द्धन ऐन -२०७५ र स्वास्थ्य तथा सरसफाइ ऐन -२०७५ लाइ भारी बहुमतले पारीत गरि साैहार्द पुर्ण वातावरणमा गाउँसभा सम्पन्न गरीयाे ।
मिति:२०७५/१०/०७

मिति: 01/26/2019 - 13:46
, , ,

खोटेहाङ गाउँपालिका भित्र रहेका ९ ओटै वडा का ,वडा सचिव र प्रसाशन सहायक हरुका लागि ICT & VERSP-MIS System सम्बन्धि ७ दिने तालीम कार्यक्रम सञ्चालनका केही दृश्यहरु
समय: २०७५ साल असार ९-१५
स्थान :खोटेहाङ गाउँपालिकाको सभाहल ।

मिति: 06/30/2018 - 14:09
, , , , , , ,

खोटेहाङ गाउँपालिकाद्वारा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तर विद्यालय चित्रकला प्रतियोगितामा प्रथम,दोस्रो, 
तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थी र विद्यालयको नाम :
१. प्रथम : प्रेरणा राई , भानु आधारभूत विद्यालय, खोटेहाङ –९
२. दोस्रो : साकार खड्का, सिम्पानी मा.वि., खोटेहाङ –८
३. तेस्रो : अनुराधा राई, कृष्ण मा.वि., खोटेहाङ –८
४. सान्त्वना : हिमाल कार्की, भगवती दिनानाथ मा.वि., खोटेहाङ –७

मिति: 02/20/2018 - 13:48
, , , , , , , , , , ,

खोटेहाङ गाउँपालिकाको नक्सा

मिति: 01/22/2018 - 14:12
खोटेहाङ गाउँपालिकाको नक्सा
मिति: 01/22/2018 - 12:38
प्रदेश नं. १ नेपाल

Pages