FAQs Complain Problems

ग्यालरी

व्यवसायीक र सिर्जनशिल प्रशासन, विकास समृद्धी र सुशासन भन्ने मुल नाराका साथ निजामती सेवा दिवस २०७८ खोटेहाङ गाउँपालिकामा पनि विविध कार्यक्रमहरु संचालन गरि मनाईएको छ ।

खोटेहाङ गाउँपालिकामा रहेका विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, कार्यालयका कर्मचारीहरु तथा गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा खोटेहाङ गाउँपालिका उपाध्यक्ष श्री कविता राईज्यूको प्रमुख आतिथ्यतामा भएको थियो ।

मिति: 09/21/2021 - 13:06

स‌विधान तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा खोटेहाङ गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले देशभक्तिले सजिएका प्रस्तुतीहरु भएका थिए भने बक्ताहरुले शुमकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको साँझमा ७ वटै प्रदेश नामाकरण समेत गरिएको नेपालको नक्सामा दिप प्रज्वलनको कार्यक्रमका केहि झलकहरु ।

मिति: 10/05/2020 - 16:41
, , , , ,

आज मिति २०७६ साल माघ १६ गते खोटेहाङ गाउँपालिकाको कार्यालय भवन कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले औपचारिक उद्घाटन गर्नुभयो ।

मिति: 01/30/2020 - 19:14
, , , , , , , , , , , , , , , , , , , , , , ,

Pages